बिहीबार, भदौ ४, २०८३

३ हजार १३५ संक्रमित थपिए, १ हजार ५९५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढी जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १३ हजार १३५ नमुना परीक्षण गर्दा ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो। सोही समयमा १ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् भने २५ जनाको संक्रमणबाट निधन भएको छ।

योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ९ हजार ६०७ पुगेको छ। हालसम्म कुल संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ निको भएका छन्। आज २६ हजार ४१९ जना सक्रिय संक्रमित छन्।
 

प्रकाशित: Jul 20, 2021| 11:35 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।