मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ। इदुल फित्रअर्थात् रमजान पर्वको ७०औं दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ।
'म लहान नगरपालिकाकाे मेयर पद का लागि चुनाव लडने घाेषणा गर्दछुl लहान नगरपालिकाका मेयर मुनी साहबाट जनता पीडित छन्l उनकाे अधिनायकवादलाई जनताले परास्त गर्ने छ,' उनले लेखेकी छन्।
'हामीले राजीनामा फिर्ता लिन आग्रह गरेका छौँ। यस्तो अवस्था किन आयो भनेर उहाँलाई भेटेर जिज्ञासा राखेका थियौँ,’ ती सांसदले भने, ‘उहाँले 'मैले फिर्ता लिनका लागि राजीनामा दिएको होइन भन्नुभयो।’'
केपी ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गर्दै अध्यादेशका भरमा संवैधानिक परिषद्मा नियुक्ति गर्दै आएका थिए। संसद् विघटन भएको अवस्थामा संवैधानिक परिषद्मा गरिएका नियुक्तिको संसदीय सुनुवाइ पनि भएको थिएन।
स्थानीयको अवरोधपछि प्रहरीले पनि बल प्रयोग गरेको थियो। यसपछि भीड झन् आक्रोशित भएको थियो। यसपछि स्थानीयले ढुंगामुढा गर्दा १० प्रहरी घाइते भएको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका...
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने, ‘उहाँले यसबारे पहिल्यैदेखि बुझ्न खोज्दै हुनुहुन्थ्यो।’ यद्यपी, देउवा र प्रचण्डबीच खुमलटारमा राजनीतिक विषयमा पनि कुराकानी भएको बताइएको छ।
'पार्टी महाधिवेशनका प्रारम्भिक मतदाताको रुपमा रहेका क्रियाशील सदस्यको विवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ,' चन्द्र भण्डारी र गगन थापासहित १० नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
जारी केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित छ। माधवकुमार नेपालले भने प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद् तथा आफू निकट नेताहरूसँग बानेश्वरस्थित अर्याल होटलमा छलफल...
पूर्वाधार बहसमा सहभागीहरूले पूर्वाधार विकास गर्दा पूर्वतयारीको क्रममा परियोजनाबारे जनतालाई बुझाउने र जानकारी दिने तथा अपनत्व बढाउनेतर्फ भने पर्याप्त काम हुनुपर्ने बताएका हुन्।