बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डपत्नीको स्वास्थ्यबारे प्रधानमन्त्री देउवाले लिए जानकारी

प्रचण्डपत्नीको स्वास्थ्यबारे प्रधानमन्त्री देउवाले लिए जानकारी

प्रचण्डलाई भेट्न खुमलटार पुगेका देउवाले सीतासँग पनि भेटघाट गरी उनको स्वास्थ्यबारे जिज्ञासा राखेका थिए। 
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। 

प्रचण्डलाई भेट्न खुमलटार पुगेका देउवाले सीतासँग पनि भेटघाट गरी उनको स्वास्थ्यबारे जिज्ञासा राखेका थिए। 

सत्ता समीकरण र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा देउवा र प्रचण्डबीच कुराकानी भएको बताइएको छ। 

प्रकाशित: Jul 20, 2021| 12:09 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।