बिहीबार, भदौ ४, २०८३

प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल जारी

प्रचण्ड निवास खुमलटारमा मंगलबार साँझ ५ बजे भेटवार्ता सुरु भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। 
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता सुरु भएको छ। प्रचण्ड निवास खुमलटारमा मंगलबार साँझ ५ बजे भेटवार्ता सुरु भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। 

मन्त्रिपरिषद् विस्तार, उच्चस्तरीय राजनीतिक संयन्त्रलगायतका विषयमा छलफल गर्न देउवा दाहाल निवास खुमलटार पुगेको बताइएको छ।

दुई नेताबीच सरकारमा सहभागी गराउने मन्त्री, सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र गठन लगायतका विषयमा छलफल हुने बताइएको छ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने बताउँदै आएका छन्। 

प्रकाशित: Jul 20, 2021| 11:23 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।