बिहीबार, भदौ ४, २०८३

नेपाल समूहको बैठक चार बजे

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक आज बस्ने भएको छ।
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक आज बस्ने भएको छ। वरिष्ठ नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन २२ सांसदसहित आफू निकट स्थायी कमिटी सदस्यसँग छलफल गर्न लागेको जानकारी उनी निकट मेटमणि चौधरीले जानकारी दिए।

उनका अनुसार अपराह्न ४ बजे राजधानीको अर्याल होटलमा बस्ने बैठकमा अबको रणनीतिबारे छलफल हुनेछ।
 

प्रकाशित: Jul 20, 2021| 08:30 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।