बुधबार, असार १०, २०८३

समाज

बलात्कार आरोपित पल शाहका म्‍यानेजर पक्राउ

जबरजस्ती करणीको अभियोग लागेका कलाकार पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

बेँसीसहर-चामे सडकको कल्भर्ट निर्माण गरिँदै

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका अनुसार सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही फागुन २० देखि आगामी चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

किन सुरक्षित छैनन् सडक?

चालू आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुन) मा सडक दुर्घटनामा परी १६ सयभन्दा बढीले ज्यान गुमाएको तथ्यांक प्रहरीसँग छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

सुदूरपश्चिममा जहाज चल्यो, यात्रुलाई सहज

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती जिल्लामा नेपाल वायुसेवाको जहाजमार्फत नियमित सेवा दिन निर्देशन दिएका थिए। अहिले ती जिल्लामा उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण धनगढीस्थित गेटा...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

रुकुम पूर्वको सिस्नेमा ओडारमा दर्जनौं सकेट बम फेला

वडा नम्वर २ का वडाध्यक्ष जीवन केसीले बिहीबार दिउँसो बाख्रा चराउन जंगलमा गएका स्थानीयले उक्त बम फेला पारेको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

नेपालमा चिनियाँ अतिक्रमण रोक्न माग गर्दै युरोपियन युनियनलाई ज्ञापनपत्र

राष्ट्रिय एकता अभियानले चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै युरोपियन युनियनलाई ज्ञापनपत्र बुझाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

जागिर दिने नाममा कसैले ठगे प्रहरीलाई खबर गर्नू : गृह मन्त्रालय

गृह मन्त्रालयले जागिरको प्रलोभनमा कसैले ठग्न खोजे प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

काठमाडौंमा मोटरसाइकल चोरी कार्यमा संलग्न पाँच जना पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल र साइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

भक्तपुरबाट महिलाको हत्यामा संलग्न दुई जना पक्राउ

महिलाको हत्यामा संलग्न रहेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

आगलागी अपडेट : उपचारका क्रममा वृद्धाको मृत्यु

जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षमा आवेदन माग, गोरखापत्रलाई महाप्रबन्धक चाहियो

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि आवेदन मागेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

दश जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित पठाएको छ। विज्ञसहितको टोलीले २४ फगुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर तालिमप्राप्त कर्मचारी जिल्लामा पठाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

आयोजना सुरू भएको २२ वर्षपछि सडक कालोपत्रे

काठमाडौं उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा २ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विक्रम संवत् २०५८/५९ बाट सुरू गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३९ कर्मचारी माग

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३९ कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

स्थानीयद्वारा डुम्रे-बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध

सोही ठाउँका १७ वर्षीय सनिज श्रेष्ठको सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा मंगलबार डुबेर मृत्यु भएको घटनामा पीडितको जाहेरी नलिएपछि स्थानीयवासीले बिहीबार साँझदेखि बाइसजाँगरमा सडक अवरुद्ध पारेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

ताप्लेजुङ सदरमुकाम फुङलिङको कोप्चे बजारमा आगलागी

ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ। कोप्चे बजारस्थित एक घरबाट अचानक आगलागी सुरु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

प्रदेश प्रमुख शेरचनले गरे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन

उनले जनताको स्वास्थ्य र शिक्षासँग जोडिएको प्रतिष्ठानको विकासका लागि पहल गर्ने बताए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

बबई गाउँपालिकाले गर्‍यो ११६ पूर्व जनप्रतिनिधिलाई सम्मान

गाउँपालिकाले बिहीवार साविक पञ्चकुले र पुरन्धारा गाविसका सबै जनप्रतिनिधिलाई सम्मान गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाद्वारा कर्मचारी माग

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलले कर्मचारी माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८

कोरोनाबाट प्रभावितलाई मेसिन र औजार वितरण

एक्ट एलायन्स, एलडब्लुएफ र राष्ट्रिय मुक्त हलिया महासंघ नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य परियोजनाअन्तर्गत २३ साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २७, २०७८