बुधबार, असार १०, २०८३

भरतपुर अस्पतालमा सुत्केरी र नवजात शिशुको मृत्यु

चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र नवजात शिशुको मृत्यु भएको छ।
 |  शनिबार, फागुन २८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २८, २०७८

चितवन- चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र नवजात शिशुको मृत्यु भएको छ।

National life

भरतपुर अस्पतालको प्रसूति वार्डमा फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका-४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी) को मृत्यु भएको हो।

गंगाले साधारण तरिकाले नै शुक्रबार छोरी जन्माएकी भए पनि अत्याधिक रक्तश्रावका कारण ज्यान गएको अस्पतालले जनाएको छ। 

भरतपुर अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा.सुनिलमणि पौडेलले डिआइटी भएका कारण सुत्केरीको ज्यान गएको बताएका छन्। उनले जति प्रयास गर्दा पनि ज्यान बचाउन नसकिएको बताए।

प्रकाशित: Mar 12, 2022| 08:20 शनिबार, फागुन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।