मंगलबार, असार ९, २०८३

समाज

कोरियन भाषा परीक्षाको आवेदन चैत १४ देखि खुल्ने

बैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सोमबार सार्वजनिक सूचना प्रकाशन गरी आवेदन माग गर्ने जनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवी सिंह विजयी

११ सय ८१ मत खसेकोमा सिंहले ९ सय मत गणना गर्दा नै आवश्यक मत प्राप्त गरेपछि उनी विजयी भएका हुन्। उनले अध्यक्षका प्रत्यासी निकोलश पान्डेलाई फराकिलो मत सहित पराजित गरेका...
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

साउदी राजकुमार आज नेपाल आउँदै, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले यही फागुन ३० देखि चैत १ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

राष्ट्रपति भण्डारीद्वारा बौद्ध भिक्षुभिक्षुणीलाई बुद्ध मन्त्रोच्चारणसहित संघदान प्रदान

नेपाल बज्रयान महाविहार संघ लुम्बिनीले राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार आयोजना गरेको प्रबज्या संवर ग्रहण गरेका भिक्षुभिक्षुणीलाई राष्ट्रपतिद्वारा संघदान प्रदान गरिएको हो ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

सीएसडब्लू अधिवेशनमा भाग लिन महिलामन्त्री अमेरिका प्रस्थान

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६६ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी अमेरिका प्रस्थान गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

१८० किलो गाँजासहित तीनजना पक्राउ

हरीले जिल्लाको मनहरि गाउँपालिका–७ स्थित सडकखण्डबाट उक्त परिमाणको गाँजासहित हेटौँडाका तीन जनालाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

१८ महिने बालिकाको बलात्कारपछि हत्या! दुई जना पक्राउ

१८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

पाल्पाको खानीछाप वडा भवन निर्माण सम्पन्‍न

३५ लाखका लागतमा वडा भवन निर्माण सम्पन्न भएको भवन निर्माण समितिका संयोजक हीराबहादुर गाहाले जानकारी दिए। बगनासकालीकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले वडा भवनको शुभारम्भ गर्दै बगनासकाली गाउँपालिकाका सबै वडा भवन र...
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

म्याग्दीको धवलागिरिमा आयुर्वेद स्वास्थ्य शिविर

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा शनिबार शिविर सञ्चालन भएको थियो। एकदिने शिविरबाट ती बिरामीले सेवा लिएका केन्द्रका लेखापाल सुवासचन्द्र पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

ब्राउनसुगरसहित झापाबाट दुई जना पक्राउ

पक्राउ पर्नेमा मेचीनगर–१२ का ४५ वर्षीय कुमार राजवंशी र अर्जुनधारा-४ भाङबारीका ३६ वर्षीय रेसबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

सिमकोट बजार सरसफाइमा जुटे विदेशी नागरिक

बजार क्षेत्रमा मुख्य चोक, एयरपोर्ट चोक, तीनधारा, कालिञ्चोक र लोकतान्त्रिक चोकलाई घुम्न आएका स्पेनी नागरिक कार्लेस मार्टी सोबिराले सफाइ गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

प्रेस चौतारीको अध्यक्षमा बस्नेत सर्वसम्मत चयन

पोखरामा भएको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेतको अध्यक्षतामा १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन भएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

वाइसीएलद्वारा मिर्गौलाका बिरामीलाई आर्थिक सहयोग

उपचारका क्रममा रहेकी उनलाई कमिटीले २ लाख ७ हजार रुपैयाँ विभिन्न व्यक्ति तथा संघसंस्थाबाट संकलन गरी सहयोग गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

मृतकको जग्गा नामसारी गर्ने वडाध्यक्षसहित मालपोतका सात जना कर्मचारी पक्राउ

वडा अध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।
नेपाल समय संवाददाता | आइतबार, फागुन २९, २०७८

बैतडीको सिउडेमा शीतभण्डार निर्माण सुरु

संघीय सरकारको ४८ लाख र स्थानीयवासीको छ लाख बराबरको जनश्रमदान गरी कूल ५४ लाखको लागतमा शीतभण्डार निर्माण हुने बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

भेरीमा नुहाउन गएका ३ बालबालिका बेपत्ता

सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

फुङ्लिङमा आगलागीबाट ६९ लाखभन्दा बढीको क्षति

ताप्लेजुङ नेपाल रेडक्रस सोसाइटीका अनुसार आगलागीमा परी उक्त रकम बराबरको धनमाल क्षति हुनाका साथै एक महिलाको मृत्यु भएको र दुई घरका परिवार विस्थापित हुन पुगेको रेडक्रसका प्रतिनिधि अर्जुन कार्कीले बताए।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

निगमको ग्राउन्डेड न्यारो बडी जहाज उड्यो

इन्जिनमा समस्या आएर कतारको दोहामा दुई महिनाअघि ग्राउन्डेड भएको उक्त जहाज मर्मतपछि उडानयोग्य भएको थियो। उक्त जहाजको एउटा इन्जिन भाडामा लिएर उडान योग्य बनाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८

बैंकिङ कसुरको आरोपमा एक जना पक्राउ

पक्राउपर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३० वर्षीय अनुप पाण्डे रहेको ब्युरोले जनाएको छ। पाण्डेविरुद्ध बैंकिङ अपराध कसुरमा जिल्ला प्रहरी कार्यालय दाङमा गेहेन्द्रबहादुर बस्नेतको जाहेरी परेको थियो।
नेपाल समय संवाददाता | शनिबार, फागुन २८, २०७८