मंगलबार, असार ९, २०८३

समाज

कस्तो रहला आजको मौसम?

देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

निजामती कर्मचारी संगठनमा कोइराला सर्वसम्मत चयन

मुलुकभरबाट करीब एक हजार प्रतिनिधि सहभागी सो अधिवेशनको गत फागुन २८ गते एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा उद्घाटन गरेका थिए। विसं. २०४७ वैशाख ७ गते संगठनको...
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

चितवन जिल्लाकै ठुलो शीत भण्डार सञ्चालनमा

भरतपुर महानगरपालिका–१८ चनौलीमा आइतबारदेखि शीत भण्डार सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

गाउँपालिकाद्वारा छाउपडी प्रथा अन्त्य गर्ने प्रयास

पहिलो चरणमा छाउपडी प्रथाविरुद्धको सचेतना अभियान थालेको उक्त गाउँपालिकाले पछिल्लो समय छाउपडी नबार्ने परिवारलाई सम्मान गर्न थालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तिलप्रसाद श्रेष्ठविरुद्ध मङ्गलबारदेखि लागु हुने गरी १० दिनभित्र उजुरी दिन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

दक्षिण एसियाली सम्मेलन काठमाडौंमा

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बालिका, किशोरी, अपाङ्गता भएका महिला, यौनिक अल्पसङ्ख्यक, सिमान्तकृतलगायत समुदायका महिला बढी हिंसा प्रभावित हुने गरेको बताए।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

बेपत्ता बालबालिकाको खोजीमा गोताखोरसहितको टोली परिचालन

नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली र बाँकेको शम्शेरगञ्जस्थित रिर्जभ गणबाट चार जनाको गोताखोर टोली परिचालन गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने कोरियन नागरिक पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने एक जना कोरियन नागरिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

काठमाडौं दरवार स्क्वायरमा कंक्रिटका संरचना बनाउने काम रोक्न कांग्रेसको माग

नेपाली कांग्रेस काठमाडौं महानगर समितिले विश्वसम्पदामा सूचीकृत काठमाडौं दरवार स्क्वायरमा कंक्रिटका संरचना बनाउन रोक्न माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

श्रीमानको हत्या गरेको अभियोगमा ६५ वर्षीया वृद्धा पक्राउ

श्रीमानको हत्या गरेको अभियोगमा ६५ वर्षीया वृद्धा पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

आयोनको अध्यक्षमा विकल राई चयन

नेपाल युवा संस्था सञ्जाल (आयोन)को अध्यक्षमा विकल राई चयन भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

प्रहरीलाई २ सय रुपैयाँ घुस अफर गरेपछि...

सिन्धुली जिल्ला मरिण गाउँपालिका-६ भुजेल चोकमा प्रायजसो प्रहरीले ड्युटी गरिरहेको हुन्छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

बैंकिङ कसुरमा १९ लाख जरिवाना तोकिएकी राधा पक्राउ

बैंकिङ कसुरमा १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय तोकिएकी एक फरार प्रतिवादी पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

सिन्धुलीमा जन्ती चढेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली नजिक ठाकुरखोला पुलमा जन्ती चढेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

म्याग्दीमा भालेको डाकसँगै पानी लिन पधेँरामा धाउनुपर्ने अवस्था अन्त्य

मालिका गाउँपालिकाको विम, देवीस्थान, रुम, मङ्गला गाउँपालिकाको बरङ्जा र अर्मनमा स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँको दैनिक सहज भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

नेपाल बोटल वाटर उद्योग संघका अध्यक्षमा गौतम

संघको हालै सम्पन्न छैटौँ अधिवेशनमा उनका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

नाचगान गरेर शिक्षकलाई तलब भत्ता

जनकल्याण माविका निजी स्रोतका शिक्षकको तलव र तल्लो तहको दरबन्दी भए पनि माथिल्लो तहमा अध्यापन गराउने शिक्षकको भत्ता नाचगान गरेर जुटाउने गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

फेदीखोलामा पक्की पुल निर्माण

भिमाद नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने फेदीखोलामा पक्की पुल बनेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

कस्तो रहला आजको मौसम?

महाशाखाका अनुसार सोमबार देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८

नारायणगढ बुटवल सडक विस्तारको काम सुस्त

नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दिष्टीका अनुसार आयोजनाको लक्ष्यअनुसार सडक विस्तारको काम ९० प्रतिशत सम्पन्न गर्नुपर्दथ्यो। तर, सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन...
नेपाल समय संवाददाता | सोमबार, फागुन ३०, २०७८