मंगलबार, असार ९, २०८३

समाज

भेरीमा बेपत्ता तीन बालिबालिकामध्ये एकको शव भेटियो

शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका लेकबेँसी नगरपालिका–५ नेटाका आठ वर्षीय दिनेश बुढामगरको शव आज भेरी पुल नजिक भेटिएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

सरकारी छाप कीर्ते गर्ने १२ जना पक्राउ

काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वरस्थित राहदानी विभागमा कीर्ते सरकारी छाप प्रयोग गरी छिटो राहदानी बनाई दिने प्रलोभन देखाई ठगी गरेको पाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

एयरपोर्टमा सटल बस सञ्चालनले ल्याएको खुसी

देशका विभिन्न भागबाट विमान चढेर काठमाडौं आउने र काठमाडौंबाट अन्य स्थानमा जाने यात्रुलाई सटल बस निकै लाभदायक बनिरहेको छ। बस चलाउँदै आएका लोकेन्द्र प्रजापतिका अनुसार अहिले सामान्य यात्रुदेखि सेलिब्रेटीसम्मले सेवा...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

होलीमा १३ सय ट्राफिक परिचालन गर्ने योजना, विशेष निगरानीमा मोटरसाइकल

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वमा सडक सुरक्षा व्यवस्थामा कडाइ गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

रेलसम्बन्धी अध्यादेश निष्क्रिय बन्दा सेवा सञ्चालन अन्योलमा

रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भइरहेका बेला रेलसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट पारित नभएर निष्क्रिय बनेपछि उद्घाटन अन्यौलमा परेको...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

डडेलधुरामा गोली लागेर एक जनाको मृत्यु

मंगलबार राति गन्यापधुरा गाउँपालिका-५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

भूमि आयोग र स्थानीय तहबीच सम्झौता

जिल्लाको मालिका, इस्मा, छत्रकोट, रुरुक्षेत्र, सत्यवती र कालीगण्डकी गाउँपालिका एवं रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएको हो। धुर्कोट, मदाने, गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाले यसभन्दा अगाडि नै सम्झौता गरिसकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

हिमाली जिल्लाका कर्मचारीको दुःख

प्रदेश सरकारले ढिला गरेर विकासे कार्यक्रमको अख्तियारी पठाउनु र अख्तियारी पाउने समयमा हिमाली जिल्लामा हिमपात सुरु हुने भएकाले फिल्डको काम गर्न नसकिएको कार्यालय प्रमुखहरुको भनाइ छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

सामुदायिक आँखा केन्द्र नुवाकोटद्वारा निःशुल्क मोतियाबिन्दुको उपचार

नुवाकोटको विभिन्न स्थानमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा पहिचान भएका तथा यसअघि नै पहिचान भएर कोरोनाको जोखिमका कारण उपचार पर्खाइमा रहेका समेत गरेर दुई जिल्लाका १९१ बिरामीको मोतियाबिन्दु हटाई दृष्टि फर्काइएको...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

शुक्लागण्डकीमा वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु

सर्वसाधारणको सहजताका लागि स्थानीय तहका वडाबाटै दर्ता थालिएको हो। यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै परिचयका लागि विवरण दर्ताको काम हुँदै आएको थियो।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

संरचनागत विकासमा फड्को मार्दै चन्द्रागिरि

‘स्थानीय सरकार’ गठनपश्चात पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धनलगायतका संरचनागत विकासका क्षेत्रमा नगरपालिकाले उल्लेख्य सफलता हासिल गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

गद्दी बैठकमा तस्बिर प्रदर्शनीसहित सर्वसाधारणका लागि खुला

गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिचेका १०० वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

महानगरीय प्रहरी परिसर काठमाडौंद्वारा आगलागीबाट सावधानी अपनाउन आग्रह

महानगरीय प्रहरी परिसर काठमाडौंले एक सूचना जारी गरी मुख्यतः चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन आगलागीका विपद्जन्य घटना बढी हुनसक्ने भएकाले त्यस्ता घटना हुन नदिन र भइहालेमा पनि...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

लोकसेवाले माग्यो ३ सय स्टाफ नर्स

लोकसेवा आयोगले तीन सय स्टाफ नर्स पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

अझै अँध्यारोमा टाङ्गिया बस्ती, दुई महिनाभित्र बिजुली उपलब्ध गराउने प्रतिबद्धता

आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै उनले जनताका माग सम्बोधन गर्ने बचनअनुसार नै निर्णय गरेर कार्यान्वयनको चरणमा पुर्‍याइएको जानकारी दिइन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत

नेपाल-युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधावीमा सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

मानव बेचबिखन मुद्दामा २२ वर्ष कैद सुनाइएका दम्पति पक्राउ

मानव बेचबिखन तथा अपहरण मुद्दामा २२ वर्ष कैद सजाय सुनाइएका दम्पतिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

नेपाल वायुसेवा निगमको जग्गा बेवारिसे बन्दै

जग्गा रेखदेखको अभावमा बेवारिसे बनेपछि कवाडी राख्ने र शौच गर्ने थलोमा परिणत भएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने

यसअघि दैलेखेको दुल्लुदेखि कालीकोटहुँदै जुम्लासम्म ११ केभिए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३ केभिए विद्युत् प्रसारण लाइन जडान हुने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

बदर मत न्यूनीकरणलाई मतदाता शिक्षा अभियान

सो समुदायको निर्वाचन र राजनीतिक सहभागिता अभिवृद्धिका लागि मतदाता शिक्षा अभियान सञ्चालन गरिने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८