शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गैंडाको आक्रमणबाट बाच्न पोखरीमा हाम फालेका सैनिकको मृत्यु

गैंडाको आक्रमणबाट बाच्न पोखरीमा हाम फालेका सैनिकको मृत्यु

दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ।
 |  बिहीबार, चैत ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३, २०७८

काठमाडौं- दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ। गैंडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका सेनाका जवान पवन कटुवालको बुधबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खोटाङ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो। 

निकुञ्जभित्र गस्ती जाने क्रममा गैंडाले आक्रमण गर्न खोजेपछि उनले दलदलमा हाम फालेका थिए।

प्रकाशित: Mar 17, 2022| 10:01 बिहीबार, चैत ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।