मंगलबार, असार ९, २०८३

समाज


भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

अनुदान पाएका प्रदेशले प्रगति विवरण नपठाउँदा खानेपानीमा समस्या : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले संघीय सरकारले संविधान बमोजिम प्रदेश सरकारको जिम्मामा रहेका खानेपानी आयोजना निर्माण गर्न प्रदेश सरकारलाई सशर्त अनुदान दिए पनि त्यसको प्रगति विवरण पठाउन नसक्दा समस्या जटिल बन्दै...
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

देशका केही स्थानमा चट्याङ्सहित वर्षाको सम्भावना

हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। जसले गर्दा देशका विभिन्न भागमा वर्षा हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

सुरु भयो रुपाली होलीको रौनक

को पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा रुपाली समुदायका नागरिकले एक विशिष्ट र सांस्कृतिक रुपमा धुमधामका साथ महेन्द्रनगरमा आजदेखि सुरु गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

म्यादी प्रहरीका लागि भर्ना खुल्यो

स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्नाका लागि सूचना जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

अनुमतिबिना प्याराग्लाइडिङ गर्ने विदेशी नागरिक पक्राउ

अनुमतिबिना प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २, २०७८

‘होलीलाई आपसी सद्भावलाई प्रगाढ बनाउने पर्वका रूपमा मनाउनुपर्छ’

मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रले होली पर्वलाई आपसी सद्भाव र भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउने पर्वका रूपमा मनाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

हटाइयो वसन्तपुरका पुरातात्विक मापदण्ड विपरीतका संरचना

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा संरक्षित स्थलको मापदण्ड विपरीत काठमाडौं महानगरपालिकाले निर्माण गरेको कङ्क्रिटको संरचना हटाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

किशोरी बलात्कार अभियोगमा होटल सञ्चालक पक्राउ

होटलमा कार्यरत १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले होटल सञ्चालकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

एआईजी बढुवा लागि रविन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंह सिफारिस

नेपाल प्रहरीको एआईजी बढुवाका लागि तीन डीआईजी सिफारिस भएका छन्। गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरु रविन्द्र धानुक, वसन्तकुमार पन्त र धिरजप्रताप सिंहलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो...
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो

प्रहरी प्रधान कार्यालयले मंगलबारदेखि दरखास्त आह्वान गरिएको हो। चैत ६ देखि ११ सम्म म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुले दरखास्त दिन सक्नेछन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

अस्पतालमा जन्मेका शिशुको विवरण पञ्जीकरण विभागमा

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागकी निर्देशक विनिता भट्टराईले अस्पतालमा जन्मिएका शिशुको विवरण अनलाइनबाट पञ्जीकरण विभागमा पठाउन सकिने व्यवस्था गर्न लागिएको बताएकी छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

खोटाङमा कुखुराको मासु अभाव

ओमिक्रोनको त्रास तथा गत मंसिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

साउदी अरब र नेपालबीच सहकार्यको समझदारी

साउदी अरबका विदेशमन्त्री राजकुमार फैजल बिन फहरान अल साउद र नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

हुम्लाको अदानचुलीमा ८ महिनादेखि विद्युत् अवरुद्ध

अदानचुली ४, ५ र ६ मा ८ महिनादेखि विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

नेपालले महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम गरेको छ: मन्त्री रेग्मी

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित महिलाहरूको अवस्था विषयक संयुक्त राष्ट्रसंघको ६६औँ सत्रलाई सोमबार सम्बोधन गर्दै मन्त्री रेग्मीले नेपालले महिलाहरूको सशक्तीकरणका लागि संवैधानिक र कानुनी व्यवस्था गर्दै आवश्यक संरचनासमेत निर्माण गरेको...
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

अधिकारकर्मी भूमिकालाई प्रधानमन्त्री देउवाको बधाई

समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हकअधिकारका निम्ति अथक प्रयास गरेवापत अमेरिकी विदेश मन्त्रालयले अधिकारकर्मी श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

आफ्नै भवनमा वडा कार्यालय

लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्यणमन्त्री इन्द्रजीत थारूले भवनको शुभारम्भ गर्दै नागरिकलाई घरआँगनबाटै सेवा पुर्‍याउनका लागि भवन निर्माणलाई उच्च प्राथमिकता दिएको बताए।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८

चिठ्टाको लोभमा फस्दा गुम्यो २९ लाख

उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन्। यो पनि त्यसैको एउटा निरन्तरता हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत १, २०७८