मंगलबार, असार ९, २०८३

लोकसेवाले माग्यो ३ सय स्टाफ नर्स

लोकसेवा आयोगले तीन सय स्टाफ नर्स पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ।
 |  बुधबार, चैत २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत २, २०७८

काठमाडौं- लोकसेवा आयोगले तीन सय स्टाफ नर्स पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ। आयोगले चैत २ गतेको प्रथम मितिमा नेपाल स्वास्थ्य सेवा जनरल नर्सिङ समूह पाँचौ तह स्टाफ नर्सका लागि विज्ञापन आह्वान गरेको हो।

National life

मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिन आयोगले आह्वान गरेको छ।

जसअनुसार खुलातर्फ १६५, महिलातर्फ ४५, आदिवासी जनजातितर्फ ३६, मधेशीतर्फ २९, दलिततर्फ १३, अपागमा ७ र पिछडिएको क्षेत्रमा ५ पदका लागि आवेदन आव्हान गरिएको छ। आवेदन दिने अन्तिम मिति चैत २२ गते र दोब्बर दस्तुर मिति चैत २९ गतेसम्म रहेको छ।



प्रकाशित: Mar 16, 2022| 10:10 बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।