सोमबार, असार ८, २०८३

समाज

मोरङमा म्यादी प्रहरीका लागि तीन गुणाबढी आवेदन

सरकारले स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीको आवेदन खुला गरेको थियो। मोरङमा १० हजार एक सय ३४ जनाको आवेदन परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

आम्दानीको स्रोत बन्यो खोले साग र डुँडे

विषादी रहित र शतप्रतिशत जैविक हुने भएकाले खोले र डँडे साग केही वर्षयता भने स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

कस्तो रहला आजको मौसम?

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

किसानलाई अनुदानमा मिनीटिलर र कुटानी पिसानी उपकरण

२१ मिनीटिलर, २० कुटानी पिसानी, पाँच घाँस काट्ने र तीन स्टे उपकरण वितरण गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

मनाङमा म्यादी प्रहरी भर्ना : मागभन्दा आवेदन दिने कम

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि माग गरेभन्दा न्यूनले आवेदन दिएका छन्। यही चैत ६ देखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा मागभन्दा...
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

गौशालामा कारको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंको गौशालामा आइतबार बिहान कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

धार्मिक आस्थाका आधारमा विभेद गर्नुहुँदैन : मन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

रातमाटे-केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणमा महत्वपूर्ण सहमति

नेपाल र चीनबीच विद्युत् आदानप्रादनका लागि महत्वपूर्ण मानिएको ४०० केभी क्षमताको डबल सर्किट रातमाटे-रसुवागढी-केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

नाबालिग करणी अभियोगमा भक्तपुरबाट एक जना पक्राउ

नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

बिक्रीका लागि लैजाँदै गरेका दुई हात्तीसहित तीन जना पक्राउ

नेपालबाट भारततर्फ बिक्रीका लागि लैजाँदै गरेका दुई हात्तिसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

फुङलिङ नगरपालिका-९ गुरुङ गुम्बास्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मे१त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रित दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

झण्डा बेचेर पेट पाल्ने प्रेमलाल

दिनभरि बस्दा पनि कहिलेकाहीँ त एउटा पनि झण्डा नबेची फर्किनुपरे पनि उनी बिहानदेखि बेलुकासम्म दरबार क्षेत्रमै रहन्छन्। ‘कहिले आठ–दश वटा पनि बिक्छ, कहिले एउटा बिक्दैन’ उनले सुनाए, ‘टाढाबाट आएका नेपाली...
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

भक्तपुरको डोके खोलामा एक जना मृत फेला

सूर्यविनायक नगरपालिका-९ पलासे डोके खोलामा एक जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

पोखरीमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु

पोखरीमा डुबेर तीन वर्षीया बालिकाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

पाल्पालाई ढाकाको राजधानी घोषणा

पाल्पाली ढाका देश तथा विदेशमा प्रख्यात बनेको छ। ढाका उत्पादनले परिचित बनेको पाल्पालाई ढाकाको राजधानीका रूपमा घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

खाना नपकाएको भन्दै कपनमा श्रीमानले श्रीमतीलाई लगाए आगो

खाना नपाकाएको भन्दै कपनमा श्रीमान‍्ले श्रीमतीलाई आगो लगाइदिएका छन्। शुक्रबार राति ९ बजेको समयमा प्रबिन चौधरीले ३० वर्षीया श्रीमती अस्मितालाई आगो लगाइदिएका थिए।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

कोसी ब्यारेजनजिकबाट ७८ किलो गाँजा बरामद

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

अब पोखरा संसारसँग जोडिनेछ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

मोटरसाइकल दुर्घटनामा परी सानेपामा प्रहरी जवान मृत्यु

ललितपुरको सानेपामा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको ज्यान गएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

कञ्चनपुरमा एक युवक मृत फेला

कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। प्रहरीका अनुसार डडेल्धुराको परशुराम नगरपालिका-९ घर भएका २५ वर्षीय राजु धामी मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८