पोखरा महानगरपालिकाको आयोजनामा देशका ७५३ वटै स्थानीय तहका न्यायिक समितिका प्रमुख एवं प्रतिनिधिलाई आमन्त्रण गरिएको सम्मेलनका सहभागीले लामो झन्झटिलो, खर्चिलो एवं औपचारिक न्याय प्रणालीबाट पीडित सर्वसाधारणलाई स्थानीयस्तरमा नै न्याय प्रदान...
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८