सोमबार, असार ८, २०८३

समाज

एक जना मृत अवस्थामा फेला

सिद्धलेख गाउँपालिका-६ माझिटारस्थित त्रिसुली नदीमा पहिचान नखुलेका करिव ३५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

बहुमूल्य धातु उत्खनन् गर्ने पाँच जना पक्राउ

खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन् गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

चितुवाको छालासहित ललितपुरबाट एक जना पक्राउ

चितुवा छालासहित ललितपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

दुग्ध विकास संस्थानको महाप्रबन्धकमा झा

सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह स्थगित

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

प्रहरी हवल्दारको हेलिकोप्टरमार्फत उद्धार

डिउटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

टेप्पुमा सवार दुई जना लागूऔषधसहित प्रहरी नियन्त्रणमा

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराबजार बस्ने १९ वर्षीय रवि विक र कमलामाई नगरपालिका-५ बस्ने २१ वर्षीय सुमन कुमार श्रेष्ठ रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

चीनको संघाईमा कोरोना बढ्न थालेपछि लकडाउन

चीनको संघाई सहरमा लकडाउन कोरोना बढेसँगै लकडाउन घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

जनस्वास्थ्य अधिकृतको व्यवस्था गर्न जनस्वास्थ्य संघको माग

नेपाल जनस्वास्थ्य संघले स्थानीय तहमा समग्र स्वास्थ्य व्यवस्थापनका लागि जनस्वास्थ्य अधिकृतको पद सिर्जना गरी यथाशिघ्र लोकसेवा आयोगबाट पदपूर्ति हुने व्यवस्था गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

शहीद लखन र गण्डकी गाउँपालिकाबीच भगिनी सम्बन्ध

जिल्लाको शहीद लखन र गण्डकी गाउँपालिकाबीच विभिन्न क्षेत्रमा सहयोग र सहकार्य गर्ने सहमति गर्दै भगिनी सम्बन्ध स्थापना भएको शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल

कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुङ्गे पुलको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

१३ किलो चाँदीका गहना लुटपाट संलग्न चार जना पक्राउ

१३ किलो चाँदीका गरगहना लुटपाट गरेर फरार भएका चार जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

कुखुराको मासुको मूल्य वृद्धि

सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम १०० ले वृद्धि भएको हो। ​फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले ४८० पुर्‍याइएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

गाउँब्लकका २० हजारलाई लालपुर्जा वितरण

व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमि विहीनले जग्गा धनीदर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

भरुवा बन्दुकसहित एक जना पक्राउ

प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

नेपाल आँखा अस्पतालमा कर्मचारी माग

नेपाल आँखा अस्पतालले कर्मचारी माग गरेको छ। सोमबार सूचना प्रकाशित गर्दै करार सेवामा विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

वैशाख ६ गतेबाट तनहुँमा कृषि गणना गरिँदै

कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्यसहित कृषिगणना गर्न लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

कांग्रेसले चुनावी तालमेलबारे आज टुंगो लगाउने

नेपाली कांग्रेसले स्थानीय तहको आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे आज निर्णय गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने बैठकले चुनावी तालमेल गर्ने नगर्नेबारे टुंगो लगाउने...
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८

नेपाली सेनामा रोजगारीको अवसर (सूचनासहित)

भर्ना छनौट निर्देशनालयले लेखा उपसेनानी प्राड उपसेनानी, पाइलट उपसेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १४, २०७८