बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा बुधबार बिहानै वर्षा, कस्तो रहला आजको मौसम?

काठमाडौं उपत्यकामा बुधबार बिहानै वर्षा, कस्तो रहला आजको मौसम?

काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ।
 |  बुधबार, चैत १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत १६, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि वर्षा भइरहेको छ। हाल देशमा भारतको विहार आसपास रहेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभावका कारण वर्षा भइरहेको हो।

मौसन पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको समेत प्रभाव रहेकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने छ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रदेश १, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

प्रकाशित: Mar 30, 2022| 06:45 बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।