सोमबार, असार ८, २०८३

समाज

स्थानीय तह निर्वाचन : तमलोपाद्वारा १५ बुँदे घोषणापत्र जारी

आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले आफ्ना घोषणापत्र जारी गर्ने क्रम सुरुआत भएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्छौं : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

देशभर कस्तो रहला आजको मौसम?

हाल पहाडी भूभागमा आशिंक बदली रही अन्यत्र मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई ‘भवन कीर्ति रत्न’ पुरस्कार

गैरआवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशिको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, चैत १३, २०७८

बर्दियामा पाटेबाघ मृतावस्थामा भेटियो

यहाँ पाटेबाघ मृतावस्थामा फेला परेको छ। आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच-छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

सांसद साहमाथि भएको आक्रमणबारे छानबिन हुन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरापुर नगरपालिका ६ पुरानो नगरपालिका चोकमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद शाहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

लागूऔषध अफिमसहित महिला पक्राउ

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ का ४० वर्षीया रीनादेवी राम (दलित) रहेको सशस्त्र प्रहरी बल १३ नं गणले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

संक्रमणको खतरा रहेकाले स्वास्थ्य मापदण्डको पालना अनिवार्य : अध्यक्ष तिमिल्सिना

जनतामा मत माग्न जाँदा विकास र समृद्धिका नारा मात्र होइन कोभिड–१९ बारे जोगिने विषयमा जनचेतनासमेत फैलाउन आग्रह गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ महामारीबाट जोगिन सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यक रहेको औंल्याए।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

सशस्त्र प्रहरीद्वारा सीमा नाकामा उच्च निगरानी

आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्वर गणका गणपति कमल तिमिल्सिनाले बताए।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

दोलखाको लापिलाङमा आगलागी हुँदा ५० लाखको क्षति

वडाध्यक्ष सुवास थामीका अनुसार खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पुनर्निर्माण गरिएका तीनवटै घर र सामग्री जलेर नष्ट भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

जंगली बँदेलले खेतीबाली नष्ट गर्दा किसान चिन्तित

नगरपालिका विभिन्न वडामा अचानक देखापरेको बँदेलको समूहले खेतबारीमा लगाइएको मसुरो, आलस, रहर, तोरी , गहुँ, फलफूल र तरकारी बालीलाई क्षति पुर्‍याएपछि स्थानीय किसान चिन्तित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

दाङमा डुबेर दुई जनाको मृत्यु

दाङमा राप्ती नदीमा डुबेर एक जनाको ज्यान गएको छ। राप्ती गाउँपालिका-१ माथिल्लो भालुबाङको राप्ती नदीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

मधेश प्रदेशद्वारा ठोरीलाई पर्यटकीय स्थल घोषणा

मधेस प्रदेश सरकारले पर्साको ठोरी गाउँपालिकालाई पर्यटकीय स्थल घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

सर्लाहीमा जग्गा विवादमा झडप : जसपाका सांसद शाह गम्भीर घाइते

सर्लाहीमा शनिबार बिहान भएको झडपमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा सांसद प्रमोद साह घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

प्रगतिशील लेखक संघ काठमाडौंको अध्यक्षमा विद्रोही

समितिको उपाध्यक्षमा भक्त विक र सुमिता भट्टराई, सचिवमा सुधा मैनाली, सहसचिवमा समष्टि बुढामगर र कोषाध्यक्षमा केशव भट्टराई चयन भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

अस्पताल सुधारका लागि पहल गर्छु : मन्त्री कार्की

आज बिहान अस्पताल अनुगमनपछि कुराकानीमा उनले अब भाषण मात्र गरेर नहुने र त्यसलाई व्यवहारमै उतार्ने गरी काम गर्ने पनि जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

मेलम्ची फटकशिलाकामा घरै पिच्छे धारा

नगरपालिकाको दुई करोड लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दाका घरघरमा पानी पुगेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

जग्गाधनी पुर्जा नहुँदा गुर्जावासी समस्यामा

६० वर्षीय कमरा विकका दाजुभाइले १० वर्षअघि बितेका बुवाको नामबाट अझैसम्म घरजग्गा नामसारी गर्न सकेका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८

आँधीखोला गाउँपालिकाद्वारा लोगो सार्वजनिक

पालिकाभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक महत्त्वका क्षेत्रलाई समेटेर निर्माण गरिएको लोगोको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौड्यालले सार्वजनिक गरे।
नेपाल समय संवाददाता | शनिबार, चैत १२, २०७८