सोमबार, असार ८, २०८३

गौशालामा कारको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौंको गौशालामा आइतबार बिहान कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- काठमाडौंको गौशालामा आइतबार बिहान कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

National life

मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन्। उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

चावहिलबाट सिनामंगलतर्फ जाँदै गरेको बा२०च ७१२९ नम्बरको कारले आइतबार बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो। 

कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा बिहान पौने ८ बजे ज्यान गएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 27, 2022| 13:13 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।