बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खाना नपकाएको भन्दै कपनमा श्रीमानले श्रीमतीलाई लगाए आगो

खाना नपकाएको भन्दै कपनमा श्रीमानले श्रीमतीलाई लगाए आगो

खाना नपाकाएको भन्दै कपनमा श्रीमान‍्ले श्रीमतीलाई आगो लगाइदिएका छन्। शुक्रबार राति ९ बजेको समयमा प्रबिन चौधरीले ३० वर्षीया श्रीमती अस्मितालाई आगो लगाइदिएका थिए।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- खाना नपाकाएको भन्दै कपनमा श्रीमान‍्ले श्रीमतीलाई आगो लगाइदिएका छन्। शुक्रबार राति ९ बजेको समयमा प्रबिन चौधरीले ३० वर्षीया श्रीमती अस्मितालाई आगो लगाइदिएका थिए।

आगोबाट जलेकी अस्मितालाई उपचारका लागि साँखुस्थित सुष्मा मेमोरियल अस्पताल लगिएको छ। प्रहरीका अनुसार घटनामा संलग्न सिराहा लहान नगरपालिका-७ का ४२ वर्षीय प्रबिनलाई प्रहरीले पक्राउ गरेको छ। 

खाना नपकाई सुतेको भेटिएपछि उनलाई प्रबिनले तारपिनको तेल खन्याई आगो झोसेका थिए। आगो दन्किन थालेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। 

घटनास्थल पुगेका प्रहरीले अस्मितालाई घाइते अवस्थामा फेला पारेको थियो।

प्रकाशित: Mar 27, 2022| 10:19 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।