बिहीबार, साउन २८, २०८३

भक्तपुरको डोके खोलामा एक जना मृत फेला

सूर्यविनायक नगरपालिका-९ पलासे डोके खोलामा एक जना मृत फेला परेका छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

भक्तपुर- सूर्यविनायक नगरपालिका-९ पलासे डोके खोलामा एक जना मृत फेला परेका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा मध्यपुर ठिमी नगरपालिका-५ बाखा बजार बस्ने ६८ वर्षीय दशराम प्रजापती रहेका छन्। उनी शनिबार मृत अवस्थामा फेला परेका हुन्। 

शुक्रबारदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ। उनको मृत्यु बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 27, 2022| 11:45 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।