सोमबार, असार ८, २०८३

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

फुङलिङ नगरपालिका-९ गुरुङ गुम्बास्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मे१त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रित दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

ताप्लेजुङ- फुङलिङ नगरपालिका-९ गुरुङ गुम्बास्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मे१त ७७८ नम्बरको ट्याक्टर अनियन्त्रित दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो।

National life

शनिबार साँझ भएको दुर्घटनामा ट्याक्टरमा सवार सोही नगरपालिका-८ बस्ने २८ वर्षीय रुपेश राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य तीन जनालाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ। 

हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 27, 2022| 12:10 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।