बिहीबार, साउन २८, २०८३

पोखरीमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु

पोखरीमा डुबेर तीन वर्षीया बालिकाको ज्यान गएको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

सिरहा- पोखरीमा डुबेर तीन वर्षीया बालिकाको ज्यान गएको छ। कल्याणपुर नगरपालिका-३ ईटारी पर्साहीस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने जमाहिर मियाकी तीन वर्षाीया अबसना खातुनको शनिबार दिउँसो मृत्यु भएको हो। 

उनको मृत्यु बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Mar 27, 2022| 11:34 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।