मंगलबार, जेठ ५, २०८३

समाज

क्यान्सर पीडित सगरमाथा आरोही तामाङलाई भेट्न अस्पताल पुगे प्रचण्ड

सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल क्यान्सर पीडित आरोही शम्भु तामाङलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

भारी वर्षासँगै पोखरामा बाटो र घर भासियो

केही दिनदेखिको लगातार वर्षाका कारण जमिन कमजोर बन्दा सडकसहित घर भासिएको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला

दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत फेला परेकी छन्। शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको ज्यान गएको छ। धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

काठमाडौंमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

काठमाडौंको रविभवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

बाँकेमा एक वर्षमा १८५ जना लागूऔषध प्रयोगकर्ता पक्राउ

बाँकेमा लागूऔषधजन्य पदार्थ बरामद र लागूऔषध मुद्दा बढदै गएको छ। जिल्लामा लागूऔषध पर्दाथको सेवन गर्ने र कारोबारी बढी भएकाले यस्ता मुद्दामा वृद्धि भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

४७.५५ ग्राम लागूऔषध चरेससहित एक जना पक्राउ

कञ्चनपुर प्रहरीले लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी

भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

कास्कीको लुम्ले र जुमलेपाटी क्षेत्रमा अति भारी वर्षा

कास्कीको लुम्ले र जुमलेटीमा अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

पाँच प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने

अहिले देशका पाँच वटा प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

धुलिखेललाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गरिने

आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले ‘स्वस्थ शहर धुलिखेलको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिने बताए।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

नार्पाभूमिमा सडक विस्तारलाई प्राथमिकता

नगरपालिकाको शुक्रबार आयोजित १०औँ गाउँसभामा उपाध्यक्ष मेङ्मर फुञ्चो लामाले प्रस्तुत गरेका बजेटमा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कूल विनियोजित बजेटमध्ये चालु खर्चतर्फ चार करोड ९० लाख खर्च हुने अनुमान गरिएको...
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

नेपाल प्रहरी र उनका परिवारलाई चितवन मेडिकल कलेजमा छुट

नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारका सदस्यहरुलाई अस्पतालमा २५ प्रतिशत छुटसम्बन्धी सम्झौता गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

चौरासी नहर फुटेपछि हेम्जाका ३०० बढी घर डुबानमा

डुबान र पहिरोका कारण ५०० स्थानीय विस्थापित भएको कास्की प्रहरीको प्रारम्भिक तथ्यांक छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

बाँके र बर्दियामा बढ्दै मानव-वन्यजन्तु द्वन्द्व

पछिल्लो समय बाघको संख्या बढ्दै जानु, वन अतिक्रमित हुनु र भौतिक पूर्वाधार विकासले बाघको वासस्थान खण्डित हुँदै जाँदा मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

एक वर्षमै ५ लाख ७१ हजार बढीले लिए श्रम स्वीकृति

पछिल्लो तथ्यांकअनुसार एक वर्षमै श्रम स्वीकृति लिनेको संख्या करिब चार गुणाले बढेको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

किसानलाई रासायनिक मल पाउन सकस

उक्त दिवस आउन चार दिन बाँकी छँदा पनि अहिलेसम्म किसानले रासायनिक मल पाउन नसक्दा अहिले उनीहरूको चित्कार चुलिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

सिन्धुपाल्चोक कारागारमा रहेका एक थुनुवाको मृत्यु

सिन्धुपाल्चोकको कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

कलंकीमा ढुंगाले हिर्काएर एक महिलाको हत्या

काठमाडौंको कलंकीमा ढुंगाले हिर्काएर एक जना महिलाको हत्या भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै

गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि आक्रोशित स्थानीयले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरे।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९