मंगलबार, जेठ ५, २०८३

समाज

चितवनमा कटुवा पेस्तोलसहित एक जना पक्राउ

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका १३ वर्षीय छात्र रविन दाहाल स्थानीय अखम्कु खोलामा मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले 'एमबिबिएस' पढाउन २० लाख सहयोग गर्ने

यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ। यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

कैलालीमा झरी पर्न थालेपछि किसान खुसी

लामो समयपछि वर्षा हुन थालेपछि रामफल मात्रै नभई धान रोप्न नपाएका किसान खुसी भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

देशभर मनसुनी वायुको प्रभाव, बाढी-पहिरोको जोखिमबाट सतर्क रहन आग्रह

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

विपन्नका लागि ६३० घर निर्माण

झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ। सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर...
नेपाल समय संवाददाता | सोमबार, असार १३, २०७९

आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

इलाममा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँमा यात्रुबाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

शून्य समय : उपसभामुखको खोजीदेखि बलात्कार मुद्दामा राजनीतिक हस्तक्षेपको आरोपसम्म

'उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्षको पद लामो समयदेखि खाली छ। तत्काल निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गर्छु,' थापाले भनिन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

रहस्यमय बन्दै गायिका सुनारको मृत्यु, मध्यरातमा फेसबुक 'सुसाइड नोट' तर मोबाइल गायब

साइड नोटजस्तो देखिने मृतक सुनारको फेसबुक स्टाटस नै शंकास्पद देखिएको छ। कतै उनको हत्या पश्चात हत्याराले नै स्टाटस लेखेर मोबाइल गायब बनाएको त होइन, प्रहरीले यो कोणबाट पनि अनुसन्धान गरिरहेको...
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

हैजा नियन्त्रण गर्न ललितपुरमा माइकिङ, पानीपुरी बिक्रीमा रोक

ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि भन्दै पानीपुरी बिक्रीवितरणमा रोक लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

नेपालमै पहिलोपटक द क्लिफमा स्काइ ग्लाइडिङ सञ्चालन, कति छ शुल्क?

विभिन्न एड्भेन्चरलगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा नयाँ साहसिक खेल ‘स्काइ ग्लाइडिङ’ सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

रोहित शर्मालाई कोरोना संक्रमण पुष्टि

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

भारी वर्षासँगै कैलालीका केही नदीमा बाढीको जोखिम

अहिले कैलाली आसपासका केही ठाउँमा भारी वर्षा भइरहेको छ। कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

छतमा सुकाएका लुगा लिन जाँदा लडेर मृत्यु

महोत्तरीको गौशाला नगरपालिका–५ मा गएराति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

भरतपुर विमानस्थलको टावरनजिकै आगो लाग्यो

भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान आगो लागेको छ। तर १० मिनेटमै आगलागी नियन्त्रणमा लिइएकाले टावरमा कुनै नोक्सानी भएन।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९

आफन्तकोमा गएका वृद्ध खेतमा मृत फेला

मोरङको उर्लाबारीस्थित आफन्तको घरमा गएका एक जना वृद्ध आइतबार बिहान मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार १२, २०७९