मंगलबार, जेठ ५, २०८३

समाज

सत्तारुढ गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

सत्तारुढ गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

कर्णाली नदीमा डुबेर बालिकाको मृत्यु

कर्णाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

ठगीजन्य कार्यबाट बच्न सीआईवीको अनुरोध

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)ले सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

तेह्रथुममा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

लालीगुराँस नगरपालिकाको लसुनेबाट वसन्तुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्र्याक्टर वसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा ट्र्याक्टरमा सवार लालीगुराँस–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

इन्द्रचोकमा धुन सुनाउँदै बाँसुरी बेच्ने बिन्दा

मान्छेको यही ठेलाठेल भिडमा सधैँ भेटिरहने एउटा अनुहार हो– बिन्दा चौधरी। झट्ट हेर्दा युरोपियन नागरिकजस्ता देखिने उनी त्यहाँ हरेक दिन बाँसुरी बेचिरहेका हुन्छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

सुर्खेतमा स्कार्पियो दुर्घटना, चालकको मृत्यु

कालिकोटबाट सुर्खेत आउँदै गरेको स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

राकेशभक्त हत्या प्रकरण : नाबालकसहित १२ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज-१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। क्षमताभन्दा बढी राखिएपछ उनीहरुको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

रासायनिक मलको विकल्पमा गँड्यौला मल

नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन्। केही किसानले भने गँड्यौला मलको उत्पादन थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

अर्घाखाँचीमा श्रीमान‍्ले गरे श्रीमतीको हत्या, दाइजोका कारण हत्या भएको माइती पक्षको दाबी

मालारानी गाउँपालिका-२ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २३ वर्षीया सरु भट्टराई भुसालको हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

चितवनमा माछा मार्न गएका युवकको पोखरीमा डुबेरमा मृत्यु

चितवनमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु

भजनी नगरपालिका-६ का अन्दाजी ३२ वर्षीय परदेशी डगौराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

शुक्रबार राति मेलम्ची नदीमा आएको बाढीले अस्थायी पुल बगाएको छ। बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेको अस्थायी पुल बगाएको हो।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

नर्वेको नाइट क्लबमा गोली चल्यो, दुई जनाको मृत्यु

नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। गोली काण्डमा १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

तेह्रथुममा ट्याक्टर दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा २१६ पहिरा

म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा परेका छन्। स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

कैलालीमा लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। टिकापुर नगरपालिका-९ खक्रौलाबाट ६ सय ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र पाँच पिस नाईट्राभेटसहित एक जना पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

घाँस काट्न सँगै जंगल गए, श्रीमतीको हत्या गरी प्रहरीकोमा पुगे

अर्घाखाँचीको मालारानी गाउँपालिका–२ डाडाकटेरीमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

क्यालिफोर्नियामा नेपाली मूलकी एक युवतीको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बस्दै आएकी नेपाली मूलकी युवती मनसुन पाण्डेको निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९

बस, ट्यांकर र मोटरसाइकल ठोक्किँदा १६ जना घाइते

हेटौंडा उपमहानगरपालिका-९ मा तेल ट्यांकर, यात्रु बोकेको बस र मोटरसाइकल आापसमा ठोक्किँदा १६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ११, २०७९