मंगलबार, जेठ ५, २०८३

समाज

सामूहिक बलात्कारमा परेको भोलिपल्ट किशोरीको शव घरमै झुण्डिएको अवस्थामा भेटियो

सिरहामा सामूहिक बलात्कारको शिकार बनेकी एक किशोरीको शव झुण्डिएको अवस्थामा भेटिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

रामेछाप बस दुर्घटना अपडेट : गम्भीर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

गम्भीर घाइते तीन जनालाई भने हेलिकोप्टरबाट काठमाडौं पठाइएको रामेछाप प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

रामेछापको लुभुघाटमा बस पल्टिँदा ९ जनाको मृत्यु, २५ घाइते

सुनापती गाउँपालिका–५ स्थित लुभुघाटको घुम्तीमा पल्टियो बस।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

देवीले चुरोट तानेको तस्बिरले भारतलाई तनाव

देवी कालीको रुपमा एक महिलाले चुरोट खाँदै गरेको फिल्मको तस्बिर सार्वजनिक भएपछि भारतले विरोध जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

बाढीले विद्युतका पोल ढालेपछि उदयपुरका त्रियुगा र चौदण्डीगढी नगर क्षेत्र अन्धकार

त्रियुगा-२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले नगरको वडा नम्बर १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे सडक अवरुद्ध

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

ठेकेदारको लापरबाहीले खोटाङका करोडौँको योजना पहिरोको जोखिममा

जिल्लामा सञ्चालित कतिपय योजना निर्माण सम्पन्न नहुँदै तथा कतिपय निर्माण सम्पन्न भएर सञ्चालनमा आएको केही दिन नबित्दै वर्षाको पानीले भत्किन थालेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

तेह्रथुम जिल्ला 'ढाकाको राजधानी' घोषित

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई 'ढाकाको राजधानी' घोषणा गरिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

बाढीपहिरो र चट्याङबाट ८० दिनमा ६२ जनाको मृत्यु

गएको वैशाखदेखि हालसम्म बाढीपहिरो र चट्याङका कारण ६२ जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

काठमाडौंको फर्पिङबाट लागू औषधसहित एक जना पक्राउ

लागू औषधसहित बारा कलैया नगरपालिका–९ का २४ वर्षीय इन्ताज अन्सारीलाई आज पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

कस्तो रहला आजको मौसम?

मंगलबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

बागलुङमा लागुऔषधसहित चार जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागुऔषधसहित प्रहरीले ओसारपसारमा संलग्न रहेको आशङ्कामा चार जनालाई पक्राउ गरेको...
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

पहिरोले खोटाङमा नौ घर विस्थापित, २३ घर उच्च जोखिममा

लगातारको वर्षासँगै विभिन्‍न ठाउँमा झरेको पहिरोका कारण खोटाङमा नौ घर विस्थापित भएका छन् भने २३ घर उच्च जोखिममा परेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ, केपिलासगढी गाउँपालिकाका दुई र रावाबेँसी...
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

राजदूतसँगको भेटमा मन्त्रीले उठाए भारतमा नेपाली मजदुरको मुद्दा

मन्त्री कुँवरले भारतमा काम गर्न जाने नेपालीले भोग्नुपरेका समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्न प्रस्ताव गरेका थिए। भारतीय राजदूत श्रीवास्तवले भारतमा रहेका कामदारको सुरक्षाका लागि भारतीय सरकारले योजना बनाएर...
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

८ करोड विदेशी मुद्रा अपचलन गरेको भन्दै पर्वतका गणेश पौडेलविरुद्ध मुद्दा

विभागका अनुसार विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको पाइएपछि छानबिन गरिएको थियो।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

दुबईबाट आएका सुमनको लगेजमा कसरी छिर्‍यो सुन?

दुबईबाट काठमाडौं आएका एक यात्रुले बच्चाले लगाउने कपडाको टाँकभित्र सुन राखेर नेपाल भित्र्याएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

शाही मृत्यु प्रकरण : अछाम सदरमुकाम तनावपूर्ण, १२ सेल अश्रुग्यास प्रहार

अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मृत्यु प्रकरणमा न्याय माग गर्दै भएको प्रदर्शनका कारण सदरमुकाम तनावपूर्ण बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

लेबनान, सिरिया र अमेरिका घुमेर १६ दिनपछि नेपाल फर्किए प्रधानसेनापति

लेबनान, सिरिया र अमेरिकाको १६ दिन लामो भ्रमण सकेर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु

बुटवलको तिनाउ नदीमा डुबेर एक भारतीय नागरिकको ज्यान गएको छ। नदीमा डुबेर थप एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९

मृतकका परिवारलाई ८ लाख दिने सहमतिपछि उठाइयो केएमसी स्कुलकी कर्मचारीको शव

शनिबार राति मृत फेला परेकी केएमसी स्कुल बुद्धनगरकी कर्मचारी रमा रायमाझीको शव दुई दिनपछि उठाइएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार २०, २०७९