मंगलबार, साउन १९, २०८३

९० किलो गाँजासहित दुई भारतीय पक्राउ

९० किलो गाँजसहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- ९० किलो गाँजसहित दुई भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मधेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ९० किलो गाँजासहित दुई भारतीयलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा एक भारतीय नम्बर प्लेटको कारसहित भारत युपी कमलसागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत बिहार बेतिया पश्चिम चम्पारण डाकघर तेलुवाका २८ वर्षीय सुनिल भारतीय छन्।

उनीहरुले युपी ७० बिके ९९५५ नम्बरको भारतीय कारमा उक्त गाँजा लोड गरेर भारततर्फ लैजान लागेकाका बेला वीरगञ्जको बगहीबाट पक्राउ गरिएको हो।

प्रकाशित: Jul 06, 2022| 13:46 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।