मंगलबार, जेठ ५, २०८३

सर्लाहीमा पानीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

National life

सर्लाही- सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मंगलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन्। 

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन्।

उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो। 

प्रकाशित: Jul 06, 2022| 10:38 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।