मंगलबार, जेठ ५, २०८३

समाज

बागलुङमा पहिरोले ५ परिवार विस्थापित

वर्षासँगै आएको पहिराको कारण बागलुङको काठेखोला गाउँपालिका–७ रेशका पाँच परिवार विस्थापित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढीबाट लागूऔषधसहित प्रहरीले एक जना पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

काभ्रेपलाञ्चोकबाट तीन फरार प्रतिवादी पक्राउ

जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

एक लाख ७० हजार घुससहित पर्साका सव इन्जिनियर पक्राउ

वीरगञ्ज महानगरपालिका-१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई आज पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

नेपाल आँखा अस्पतालद्वारा कर्मचारी माग

नेपाल आँखा अस्पतालले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। अस्पतालले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

पेस्तोलसहित सर्लाहीमा एक जना व्यापारी पक्राउ

पेस्तोल र गोलीसहित हरिवन-११ का ४३ वर्षीय छोटेलाल दास पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

आज देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले हाल देशभर सामान्य बदली भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

डोटीमा भालुको आक्रमणबाट एक जना घाइते

जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ खिरसैनका ५० वर्षीय नरबहादुर खड्का भालुको आक्रमणबाट घाइते भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार २२, २०७९

जनकपुरबाट अपहरण गरिएका ३ वर्षीय बालक १५ दिनपछि उद्धार, एक महिला पक्राउ

जनकपुरबाट अपहरणमा परेका तीन वर्षीय बालकलाई प्रहरीले १५ दिनपछि सकुशल उद्धार गर्न सफल भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

राइफलको गोली देखाएर छिमेकी धम्क्याउँदा प्रहरीको फन्दामा

उनलाई ७ राउन्ड राइफल गोलीसहित पक्राउ गरिएको हो। फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्‍याकको घर्रामा ती गोली फेला पारेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

बालक अपहरण गरेर लुकेकी महिला पक्राउ, १५ दिनपछि बालकको उद्धार

बालक अपहरण गरेर लुकेकी महिला पक्राउ परेकी छन्। १५ दिनअघि जनकपुरबाट तीन वर्षीय बालक अपहरणमा संलग्न भएको आरोपमा उनी पक्राउ परेकी हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

भक्तपुरमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

भक्तपुरबाट काठमाडौंतर्फ तीव्र गतिमा जाँदै गरेको बा४ख २२१२ नंको बसले काठमाडौँतर्फ जाँदै गरेको बा७८प १०८३ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एकको मृत्यु भएको छ भने एक घाइते भएको छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

तीन महिनापछि 'बच्चा' जन्माउँदैछन् सरस्वतीकली र लक्ष्मीकली

कोशीटप्पु वन्यजन्तु आरक्षणमा रहेका दुईवटा हात्ती गर्भिणी भएका छन्। वन्यजन्तु आरक्षणमा रहेका ८ वटा हात्तीमध्ये दुईवटा हात्ती गर्भिणी भएका हुन्। यी दुई हात्तीले तीन महिनापछि बच्चा जन्माउनेछन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

युट्युबमा अश्लील शीर्षक राखेर भिडियो अपलोड गर्ने पक्राउ

नेपाल प्रहरीको साइबर ब्युरोले ४ रियल टिभी नामक युट्युब च्यानल खोली अश्लीलता फैलाउने खालका भिडियो अपलोड गर्ने नुवाकोट बेलकोटगढी- ७ का २२ वर्षीय प्रवेश लामालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

रामेछाप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो [नामसहित]

रामेछापको सुनापति गाउँपालिका–५ लुभुघाटमा भएको बस दुर्घटनाबाट ज्यान गुमाउनेको पहिचान खुलेको छ। घटनास्थलमै मृत्यु भएका ९ जना र धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएका ४ मध्ये तीन जनाको पहिचान खुलेको...
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

इन्धनमा मूल्य बढ्दा उपत्यकामा सुरक्षा चुनौती गम्भीर हुन्छ : गृहमन्त्री

'अहिले पेट्रोलियम पदार्थको मूल्य बढ्यो। जनताले स्वभाविकै रुपमा आन्दोलन गर्ने भए। त्यसका लागि सुरक्षा दिनु पर्‍यो। यो पनि गम्भीर सुरक्षा चुनौती हो। यस्ता सुरक्षा चुनौतीहरु दैनिक रुपमा बढिरहेका छन,’ उनले...
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

प्रहरी विधेयकमा सत्तापक्षको विरोध, प्रतिपक्षको समर्थन

संसदमा विचाराधीन 'नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक'का विषयमा सत्ता पक्षले विरोध गर्दा प्रतिपक्षले भने समर्थन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

देशभर विभिन्न स्थानमा सात जना मृत फेला

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा गरी सात जना मृत फेला परेका छन्। काठमाडौं, धादिङ, दार्चुला र सर्लाहीमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

रामेछाप बस दुर्घटनामा बाँचेका चालक भन्छन्- ब्रेक फेल भएपछि केही गर्न सकिनँ

रामेछापको खाँडादेवी गाउँपालिका–१ स्थित लुभुघाटमा आज (मंगलबार) बिहान भएको बस दुर्घटनाका चालकले ब्रेक फेल भएपछि दुर्घटना भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९

रामेछाप बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो

रामेछापको लुभुघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। घाइतेमध्ये ४ जनाको धुलिखेल अस्पतालमा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असार २१, २०७९