मंगलबार, जेठ ५, २०८३

सरुवा भए ६ एसएसपी : काठमाडौंमा बोहरा

डीआईजी बढुवापछि रिक्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंमा भरतबहादुर बोहरालाई सरुवा गरिएको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

National life

काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा गरेको छ। डीआईजी बढुवापछि रिक्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौंमा भरतबहादुर बोहरा र उपत्यका अपराध अनुसन्धान कार्यालयमा जनक भट्टराई सरुवा भएका छन्।

यस्तै, अपराध अनुसन्धान विद्यालयमा प्रहरी प्रवक्तासमेत रहेका विष्णु केसीकुमार केसी, लागूऔषध नियन्त्रण ब्यूरोमा एसएसपी विकास खनाल, मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्यूरोमा एसएसपी अनुराग द्विवेदी र विपद् व्यवस्थापन कार्यालयमा एसएसपी कँुवेर कडायतको सरुवा भएको छ।

प्रकाशित: Jul 06, 2022| 16:23 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।