मंगलबार, जेठ ५, २०८३

आँगनको पानीमा डुबेर सर्लाहीमा बालिकाको मृत्यु

सर्लाहीको हरिवनमा आफ्नै घरको आँगनमा खेल्दै गरेकी दुई वर्षीया बालिकाको पानीमा डुबेर ज्यान गएको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

सर्लाही- सर्लाहीको हरिवनमा आफ्नै घरको आँगनमा खेल्दै गरेकी दुई वर्षीया बालिकाको पानीमा डुबेर ज्यान गएको छ।

National life

मंगलबार दिउँसो साँढे ४ बजेको समयमा हरिवन नगरपालिका-२ बस्ने बिजय महतोकी छोरी घरको आँगनमा खेल्ने क्रममा डुबेकी थिइन्। 

डुबेर बेहोस् भएकी उनलाई उपचारका लागि नमुना अस्पताल हरिवनमा लगिएकोमा चिकित्सकले मृत्यु घोषणा गरेका थिए।

मृतक बालिकाको शव पोष्ट मार्टमका लागी प्रादेशिक अस्पताल मलंगवा पठाइएको हरिवन प्रहरीले जनाएको छ।

प्रकाशित: Jul 07, 2022| 07:00 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।