मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय सभाका अध्यक्ष चढेको केवलकार बीचमै अड्किएपछि...

राष्ट्रिय सभाका अध्यक्ष चढेको केवलकार बीचमै अड्किएपछि...

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको केबलकार चन्द्रागिरीमा अड्किएको छ। तिमिल्सिना चढेको केबलकार बुधबार दिउँसो बीचमै अड्किएको हो।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना चढेको केबलकार चन्द्रागिरीमा अड्किएको छ। तिमिल्सिना चढेको केबलकार बुधबार दिउँसो बीचमै अड्किएको हो। 

विद्युत आपूर्तिमा समस्या हुँदा केबलकार अड्किएको हो। ‘राष्ट्रिय सभा अध्यक्ष चढेको केबलकार केही मिनेट अड्किएको हो। अहिले उहाँ  माथि पुगिसक्नुभएको छ,’ काठमाडौंका प्रहरीले भनेको छ। 

करिब १५ मिनेटसम्म केवलबार अड्किएका थिए। चन्द्रागिरि केवलकारले भने सामान्य प्राविधिक समस्याका कारण १५ मिनेटसम्म केवलकार अड्किएको बताएको छ। 

प्रकाशित: Jul 06, 2022| 15:56 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।