सोमबार, जेठ ४, २०८३

समाज

झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

उत्तरतर्फ आउँदै गरेको मे१ह २४२३ नंको सिटी रिक्सा र विपरीत दिशाबाट जाँदै गरेको को३८प १२८३ नंको मोटरसाइकल बिहीबार एकापसमा ठोक्किर दुर्घटना भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

हत्या गरी गाडेको अवस्थामा ४८ दिनपछि महिलाको शव फेला

शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

कस्तो रहला आजको मौसम?

दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

धनुषामा एक हजार ९११ नयाँ उद्योग दर्ता

ती मध्ये सबैभन्दा बढी कृषि तथा वन्यजन्यतर्फ एक हजार ९३, सेवा उद्योगतर्फ ५१०, उत्पादन उद्योगतर्फ १५८, पर्यटनतर्फ १४७ र सूचना तथा सञ्चारतर्फ तीनवटा रहेको घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधाम...
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

बढ्दो गर्मीसँगै महोत्तरीमा सर्पको बिगबिगी

सर्पको बिगबिगीसँगै सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको उपचार लिन आउने दिनदिनै थपिँदै छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन ७, २०७९

तनहुँको आँबुखेरेनीमा लालीगुराँस संरक्षण अभियान सुरु

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपास लालीगुराँस संरक्षण अभियान सुरुवात गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

धनुषामा मापदण्डअनुसारको ढकतराजु प्रयोग नगर्नेलाई कारबाही

बजार अनुगमनका क्रममा मापदण्डविपरीतको नापतौल तथा नाप्ने तौलने यन्त्रको प्रयोग गर्ने गरिएको पाइएपछि व्यापारीमाथि कारबाही गरिएको सो कार्यालयका प्रमुख रजनिश झाले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

खैरो हिरोइनसहित तीन भारतीय नागरिक पक्राउ

संयुक्त प्रहरी टोलीले खैरो हिरोइनसहित भारतको उत्तर प्रदेशको लखिमपुरको पलिया बस्ने वर्ष २८ का सुमित गुप्ता, वर्ष २४ का लबि गुप्ता र वर्ष २७ का बबि महेन्द्रुलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

डुम्रे-बेँसीसहर सडकखण्ड सञ्चालनमा

बिहीबारदेखि अवरुद्ध बनाएको यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा पहिरो हटाउनाका साथै आज बिहान ११:३० बजेदेखि पुनः सडक सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

प्रेस युनियन महाधिवेशन उद्घाटन गर्न हेटौंडा पुगे प्रधानमन्त्री देउवा

प्रेस युनियनमा आ–आफ्नो वर्चस्व राख्न संस्थापन पक्ष र संस्थापन इतर समूहबाट निर्वाचनमा होमिँदै पत्रकार।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

हुम्लाको रिपमा चट्याङ लागेर ५० बढी बाख्रा मरे

चट्याङले सर्केगाडको वडा नं २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

बस र माइक्रो एकापसमा ठक्कर खाँदा एकको मृत्यु

ठमाडौंबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंको बस र भैरहवाबाट काठमाडौंतर्फ गइरहेको लु२ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठक्कर खाँदा घाइते भएका विङ्गरमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

उत्तरगंगा नदीमा पुल नहुँदा नागरिकलाई सास्ती

वर्षात् सुरु भएसँगै जेठको अन्तिम साताबाटै सवारीसाधन उत्तरगङ्गा नदी वारपार गर्न छाडेपछि स्थानीयवासी समस्यामा परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

भोजपुरमा ट्र्याक्टरले किच्दा पाँच वर्षीय बालकको मृत्यु

बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नंको ट्र्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

करिब दुई साताको अवधिमा यहाँका ४० स्थानमा गरेको खानेपानी परीक्षणबाट ५५ प्रतिशत खानेपानी दूषित भएको प्रमाणित भएको जनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

मर्यादित महिनावारीका लागि धामीझाँक्री सम्मेलन

सम्मेलनमा महिला पुरुष धामीझाँक्री, किशोरी, महिला, विभिन्न पालिकाका उपप्रमुख/उपाध्यक्ष, सङ्घसंस्था र कार्यालयका प्रतिनिधि सहभागी रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ६, २०७९

संसदीय अनुमोदनको दुई वर्षसम्म पनि कार्यान्वयन भएन 'पालेर्मो प्रोटोकल'

संसदले प्रोटोकल अनुमोदन गर्ने तर त्यसअनुसारका कानुनी संरचना निर्माण गर्न सरकार र संसद उदसीन भएको उनीहरूको गुनासो छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

सैनिक प्रतिष्ठान बनाउन पच्चीस सय रोपनी जग्गा दिने पनौतीको निर्णय

उनका अनुसार पनौती नगरलाई सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणबाट जग्गा उपलब्ध गराउन माग भएबमोजिम गत असार ३० गतेको कार्यपालिका बैठकमा नगरले जग्गा दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

प्रेस युनियनमा ४ सचिव थप्ने सहमति

शुक्रबार र शनिबार हेटौंडामा हुन लागेको महाधिवेशनअघि आकांक्षी व्यवस्थापनका लागि सचिवको संख्या थप गर्न लागिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

पेस्तोल लिएर हिँडिरहेका भारतीय युवक लमजुङमा पक्राउ

लमजुङमा पेस्तोलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९