सोमबार, जेठ ४, २०८३

समाज

खोलाले बगाउँदा एक बेपत्ता

थिर्पुबाट घर फर्किने क्रममा आज दिउँसो टिपघाट खोला तर्न लाग्दा उहाँ बग्नु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

चितवनमा दुई गाडी जुध्दा १६ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत चुम्लिङटारमा बस र विङ्गनर (माइक्रो) गाडी एक आपसमा ठक्कर खाँदा १६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

पोखरामा सातामा दुई एटीएम मेसिन फोरिए, १५ लाख चोर्नेलाई खोज्दै प्रहरी

पोखरामा एक सातामा नै एटीएम फोरीका दुई घटना भएका छन्। असार ३१ गते एनआईसी बैंकको एटीएम फोरिएकोमा गएराती एनएमबी बैंकको एटीएम फोरी भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

गायिका सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला अदालतमा मुद्दा दर्ता

लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको छ। प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

पशुपतिनाथलाई अन्तर्राष्ट्रिय तीर्थस्थल बनाउने गुरुयोजना सार्वजनिक

पाशुपत क्षेत्रलाई विश्वकै सनातन तीर्थस्थल, हिन्दु तीर्थयात्रीको विशिष्ट गन्तव्य, पुण्यभूमि र साधना भूमिका रूपमा विकास गरिने गुरुयोजनाको लक्ष्य।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

सरकारी बिदामा झन्डावाल गाडीलाई बाटो नछेक्न गृहको निर्देशन

सरकारी बिदाका दिन सरकारी गाडीमा झन्डा हल्लाउँदै हिँड्ने मन्त्रीदेखि सरकारी कर्मचारी सवार साधनलाई रोक्न थालिएपछि गृहले काट्यो ७७ जिल्लालाई अवरोध हटाउने परिपत्र।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

नवलपरासी नदी किनारका बासिन्दाका पीडा : 'राति निन्द्रा नै लाग्दैन'

बर्खा सुरु भएसँगै नदी किनारमा बसोबास गर्ने मानिसलाई सबैभन्दा बढी पिरोल्ने गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

एजेन्डामा प्रवेश नै नगरी सकियो एन्फा बैठक

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिको बैठक स्थगित भएको छ। ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

डोटीका तीन पालिकामा मदिरा सेवन र बिक्री गर्नेलाई ढुंगा बोकाइने

केआईसिंह गाउँपालिकाको वडानम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

एक साता नउठ्ने भयो काठमाडौंको फोहोर

महानगरले बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट जाने सिसडोलस्थित भ्याली–१ को सडक निर्माण भइरहेकाले तत्काल फोहोर उठाउन नसकिने बताएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

फुकोट-कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फर्छ्योट

आव २०७८/७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई हजार ३२२ मुद्दा फछ्र्योट गरिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

कपिलवस्तुमा सवारीको ठक्करबाट दुई जनाको मृत्यु

बुद्धभूमि नगरपालिका–९ चम्पापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने भ्यानले ठक्कर दिँदा वाणगंगा–१० मा बालिकाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

महेन्द्रनगर बसपार्कबाट एक किशोरीको उद्धार

काठमाडौंबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पुर्‍याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

बाढीले मेलम्ची-हेलम्बु सडक अवरुद्ध

गए राति सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा भएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

पाटनको ज्वाला नरसिंह मन्दिर पुनःनिर्माणमा ढिलाइ

विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त बनाएको सो मन्दिरका लागि आवश्यक सामग्रीको समयमै जोहो गर्न नसक्दा अझै अन्योलको अवस्थामा रहेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

उपत्यकाको फोहोर व्यवस्थापन एक साताका लागि रोकियो

बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

काठमाडौंबाट महेन्द्रनगर हुँदै भारत लैजान लागेकी युवतीको उद्धार

मोबाइल बनाउने बहाना बनाएर काठमाडौंबाट महेन्द्रनगर पुर्‍याइएकी युवतीको बुधबार उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

सिंचाइ पोखरीमा डुबेर स्याङ्जामा दुई जनाको मृत्यु

स्याङ्जाको सिंचाइ पोखरीमा डुबेर आज साँझ दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा नं. ६ पेलाकोटकी वर्ष ४ की सोफिया गुरुङ र वर्ष ३३ की बिन्द्र गुरुङ...
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९

जलसतह बढेपछि मेलम्ची आसपास क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

सिन्धुपाल्चोकको मेलम्ची खोलास्थित नाकोते र आसपासमा भारी वर्षा मापन गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन ५, २०७९