सोमबार, साउन १८, २०८३

पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८:१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो।
 |  शनिबार, साउन ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन ७, २०७९

मुग्लिन- पहिरोका कारण  नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८:१० बजेको समयमा माथिबाट पहिरो  खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो।    

अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए।  

प्रकाशित: Jul 23, 2022| 09:40 शनिबार, साउन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।