राजमार्गभन्दा माथि जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ। पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सामात्रै सडक पार गरेर बगेको थियो।
यतिमात्र होइन, बीचमा व्याडमिन्टन खेल्ने ठाउँ र केही मोटरसाइकलसमेत छन्। गुल्मीको रेसुङ्गा नगरपालिकाका थप दुईवटा गाडी र सडक कार्यालयको एउटा गाडीसमेत त्यही ग्राउण्डमा पार्किङ हुने गर्दछ।
शुक्रबार रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ। गत वर्ष आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ।
शीतभण्डारमध्ये २ महिनादेखि एउटा सञ्चालन भइसकेको र ८ वटाको भौतिक निर्माण कार्य सम्पन्न भई मशिन जडान कार्य भइरहेका कारण अब भदौ पहिलो हप्तामा नै सञ्चालनमा ल्याइने बताइएको हो।
जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारी र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाको उपस्थितिमा वडा नम्बर ७ भालुमाराबाट शुक्रवारदेखि जग्गा नाप नक्सांकन कार्य शुभारम्भ गरिएको हो।