सोमबार, जेठ ४, २०८३

समाज

हजयात्रामा भ्रष्टाचार : अनुसन्धान गर्न अख्तियारलाई निर्देशन

संघीय संसद्, प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक विकास समितिले हजयात्रामा अनियमितता भएको ठहर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

लागू औषध कारोबारमा दम्पतीसहित तीन जना पक्राउ

पक्राउपर्नेमा सिन्धुली जिल्लाको दूधौली नगरपालिका– १० बस्ने २७ वर्षीय पति प्रदीप सेन्चुरी, निजकी पत्नी २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय आफन्त विशाल सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

गायिका सुनारका हत्या आरोपित कारागार चलान

लोकगायिका दिलमाया सुनारको हत्या आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठ कारागार चलान भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

काठमाडौंमै कल सेन्टर राखेर ठगी, तीनकुनेको स्काइ वर्ल्डमा प्रहरीको छापा

तीनकुने गैह्रीगाउँस्थित स्काइ वर्ल्ड कल सेन्टरमा प्रहरीले छापा मारेको छ। अवैध गतिविधि गरेको आश‌ंकामा छापा मारिएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

पर्वतमा मलामी बोकेको जिप दुर्घटना, पाँच जना घाइते

पर्वतमा मलामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सदरमुकाम कुश्मा बजारमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी पाँच जना घाइते भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

पर्सामा चार वर्षीया बालिकाको बलात्कारपछि हत्या, तीन जना पक्राउ

चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूलाई शनिबार पक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

बथनाहा-विराटनगर कार्गो रेल्वे सञ्चालन हुने

भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

श्रीमतीको हत्या गरेर जब श्रीमान‍्ले तीन तलामाथिबाट हाम फाले...

चितवनको भरतपुर महानगरपालिका-१० रमाइलोचोकका देवी श्रेष्ठले आइतबार सुनसान रातमा एक्कासि 'भ्यात्त' केही खसे जस्तो सुने। उनी मस्त निन्द्रामा थिए। त्यही आवाजले झस्किएर बिउँझिए।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

पूर्वी चितवनबाट ४२० बोरा अवैध चिनी बरामद

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

अछामका पहिरो प्रभावितलाई तत्काल राहत दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले गरेको क्षतिबारे जानकारी लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

जिपले स्कुटरलाई ठक्करबाट ललितपुरमा स्कुटर चालकको मृत्यु

ललितपुरको बालकुमारी खरीबोटमा सोमबार बिहान जिपको ठक्करबाट एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

जंगली च्याउ खाँदा जुम्लामा पाँच जना बिरामी

जुम्लामा जंगली च्याउ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन्। तिला गाउँपालिका-४ नुवाकोट गाउँका लक्ष्मीबहादुर हमालका परिवारका पाँच जना बिरामी भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

शुक्लागण्डकीमा अव्यवस्थित र सुकुम्वासी जग्गाको तथ्यांक संकलन सुरु

शुक्लागण्डकीमा करिब पाँच हजार ५०० भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

पाल्पा बस दुर्घटना : ज्यान गुमाउने ६ जनाको सनाखत 

दुर्घटनामा परि मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट गाउँपालिका ८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट नगरपालिका- ७ का ४० वर्षीय लाल बहादुर राना कुमाल रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

भीमसेन थापा गाउँपालिकाद्वारा गर्भवतीलाई निः शुल्क भिडियो एक्स-रे सेवा

गाउँपालिकाले पालिकाभित्र बसोबास गर्ने तथा सेवा लिने कालागि निःशुल्क भिडियो एक्स-रे सेवा थालनी गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

बागलुङमा विपद् व्यवस्थापनको यस्तो छ पूर्व तयारी

जिल्ला प्रशासन कार्यालयका अनुसार सुरक्षा निकायलाई तयारी अवस्था राखिएको, स्वास्थ्यकर्मीको समूह तयार गरिएको बताउँदै उद्धारमा समस्या नहुनेगरी आवश्यक पूर्वतयारी गरिएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

महुरे-फोक्सिङटार सडक कालोपत्रेको काम अन्योलमा

दिक्तेलबाट तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने उक्त सडक कालोपत्रे ठेकेदार कम्पनीको लापरबाहीले अलपत्र परेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

अछाममा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर-२ भुलुमा पहिरोले घर पुरिँदा तीन जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा एकै परिवारका तीन जनाको रहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

घरभित्र जलेको अवस्थामा वृद्धाको शव फेला

आफ्नै घरभित्र जलेर मृत्यु भएको अवस्थामा एक वृद्धाको शव फेला परेको छ। विराटनगर ९ की ६७ वर्षीया अमराउदेवी कोठारीको शव जलेको अवस्थामा घरको कोठाभित्र फेला परेको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९