सोमबार, जेठ ४, २०८३

समाज

चितवनमा यौनजन्य हिंसाका घटना बढ्दै

जिल्लामा जबर्जस्ती करणी र बाल यौन दुरुपयोगजस्ता हिंसाका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

सोमबार राति परेको अविरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएपछि सवारी चल्न सकेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

अवरुद्ध डुम्रे-आँबुखैरेनी सडकखण्ड पाँच घण्टापछि खुल्यो

जिल्लाको बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

चन्द्रागिरि नगरको आग्रह- 'शून्य फोहर अवधारणा'कार्यान्वयन गरौँ

यसलाई साकार पार्न नगरपालिकाले छ किसिमबाट फोहरको वर्गीकरण गर्न थालिसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

काठमाडौंमा मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ

पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरीका २६ वर्षीय सन्तोष बन्जारा रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

इलाममा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

पछिल्ला दिन जिल्लाभरि नै रुघा खोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन्। केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

काभ्रेको महत बस्ती पहिरोको जोखिममा

आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

बाँकेको कोहलपुरमा दम्पती मृत फेला

बाँकेको कोहलपुर नगरपालिका-१४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

पहिराले पृथ्वी राजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध

वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

रामेछापको खिम्ती खोलामा जलसतहले सतर्कता पार गर्‍यो

रसनालु जलमापन केन्द्रमा जलसतहले सतकर्ता पार गरेपछि तटीय क्षेत्रका वासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

भदौदेखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र प्रयोगमा रोक

भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग गरेमा सरकारले कारबाही गरिने जनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

इन्द्रावती खोलाले बगाएर दुई जनाको मृत्यु

इन्द्रावती खोलाले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको ज्यान गएको छ। मेलम्ची नगरपालिका १२ र इन्द्रावती गाउँपालिका-५ जोड्ने झोलुङ्गे पुलको बाटोबाट दुई जनालाई खोलाले बगाएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

विषाक्त रक्सी सेवन गर्दा भारतमा सात जनाको मृत्यु

गुजरातको बाटोद जिल्लामा विषाक्त रक्सीको सेवनबाट कम्तिमा सात जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

प्रदेश १ मा भारी वर्षाको सम्भावना, अन्य क्षेत्रमा कस्तो रहला आजको मौसम?

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

कास्कीमा भारी वर्षा

विभागका अनुसार, घलेखर्क बर्षा मापन केन्द्र, कास्कि र आसपास भारी बर्षा मापन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

अछाममा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु, घटनास्थलमा किन पुगेन प्रहरी?

गएराति अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पहिराले पुरिँदा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

प्रधानमन्त्रीपत्नी डा आरजुको शल्यक्रिया सफल

सोमबार फेसबुकमा उनले भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा आफ्नो शल्यक्रिया सफल भएको जानकारी दिएकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

दर्तावाल ठगको भव्य कार्यालय र २५० कर्मचारी, यस्तो छ 'अप्रेसन कल सेन्टर'को गुत्थी

‘शुरुमा हामीले 'नगर'मा कल सेन्टर सञ्चालन भइरहेको सूचना पाएका थियौं,' केसी भन्छन्, ‘बुटवलमा दीपनगर, सुख्खानगर, कालिकानगर, तामनगर, देवीनगरसहित धेरै 'नगर' भएका स्थान भएपछि पत्ता लगाउन कठिन नै थियो, तर पछि...
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

भीमसेन थापा राष्ट्रवादी व्यक्तित्व : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापा उनले आफ्नो जीवनमा गरेका कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९