सोमबार, जेठ ४, २०८३

बालुवा बोकेको ट्रक दुर्घटना

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ स्थित छिर्कन नजिक राजमार्गमा बालुवा बोकेको ट्रक पल्टिएको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

National life

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ स्थित छिर्कन नजिक राजमार्गमा बालुवा बोकेको ट्रक पल्टिएको छ।

ग१ख ४७९२ नम्बरको बालुवा बोकेको ट्रक आज बुधबार बिहान पल्टिएको हो। पल्टिएपनि कुनै मानविय क्षति भने नभएको बताइएको छ।

ट्रक पल्टिएपछि सवारी आवात जावात भने बन्द भएको छ।

प्रकाशित: Jul 27, 2022| 10:45 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।