सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खोलाले बगाएर बेपत्ता भएका पुरुषको एक सातापछि शव फेला

खोलाले बगाएर बेपत्ता भएका पुरुषको एक सातापछि शव फेला

खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव एक सातापछि फेला परेको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

National life

काभ्रे- खोलाले बगाएर बेपत्ता भएका एक पुरुषको शव एक सातापछि फेला परेको छ।

यही साउन ४ गते रोशी गाउँपालिका–१ फलामेसाँघुस्थित रोशी खोलाले बगाएर बेपत्ता भएका नमोबुद्ध नगरपालिका–९ का ४८ वर्षीय ज्ञानबहादुर लामाको शव मंगलबार फेला परेको हो।

लामालाई भैँसी चराएर घर फर्कने क्रममा खोलाले बगाएको थियो। शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

प्रकाशित: Jul 27, 2022| 10:16 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।