सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मेलम्ची खोलाले धार परिवर्तन गर्दा सडकमा बाढी, मेलम्ची-हेलम्बु सडक अवरुद्ध

मेलम्ची खोलाले धार परिवर्तन गर्दा सडकमा बाढी, मेलम्ची-हेलम्बु सडक अवरुद्ध

मेलम्ची खोलाको धार परिवर्तन गरेर सडकमा बाढी पसेपछि मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

National life

सिन्धुपाल्चोक- मेलम्ची खोलाको धार परिवर्तन गरेर सडकमा बाढी पसेपछि मेलम्ची–हेलम्बु सडकखण्ड अवरुद्ध भएको छ।

गएराति मेलम्ची खोलाको आएको बाढी किउलको गणेसेबगरमा पसेपछि सडकखण्ड अवरुद्ध भएको हो।

सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ। प्रहरीका अनुसार अहिले अवरुद्ध सडकखण्डमा मर्मतको काम भइरहे छ।

प्रकाशित: Jul 27, 2022| 08:39 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।