सोमबार, साउन १८, २०८३

पूर्वी तराईमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

हाल देशैभर वर्षा भइरहेको छ। त्यसमा पनि पछिल्लो तीन घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ।
 |  बुधबार, साउन ११, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन ११, २०७९

काठमाडौं- हाल देशैभर वर्षा भइरहेको छ। त्यसमा पनि पछिल्लो तीन घण्टामा पूर्वी तराईमा भारी वर्षा भएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको हो। वर्षा जारी नै रहेकाले थप वर्षा हुनसक्ने महाशाखाको पूर्वानुमान छ।

ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने भएकाले बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ। होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

नदी तटीय क्षेत्रमा बाढी तथा कटानको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रकाशित: Jul 27, 2022| 07:24 बुधबार, साउन ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।