सोमबार, जेठ ४, २०८३

काठमाडौंमा ट्राफिकले सुरु गर्‍यो लापसे जाँच

ट्राफिक प्रहरीले सवारी चालकहरूमाथि लागुपदार्थ सेवन (लापसे) को जाँच गर्न थालेको छ।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

National life

काठमाडौं- ट्राफिक प्रहरीले सवारी चालकहरूमाथि लागुपदार्थ सेवन (लापसे) को जाँच गर्न थालेको छ। प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी लापसे जाँच अभियान सुरु गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। लापसे जाँच अभियान अब निरन्तर सञ्चालन गरिने जानकारी कार्यालयले दिएको छ। 

प्रहरीले विद्यालयका बसमा समेत जाँच थालेको छ। गोगंबु चोकस्थित नयाँबसपार्कमा सिट क्षमताभन्दा बढी विद्यार्थी राखेको बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

बा २ क ८२५७ नम्बर को स्कुल बसले बढी विद्यार्थी बोकेको पाइएकोले नियमानुसार कारवाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्। 

प्रकाशित: Jul 26, 2022| 21:14 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।