सोमबार, साउन १८, २०८३

छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।

रामेछाप, उमाकुण्ड गाउँपालिका-६ खुलुडाँडा बस्ने ७० वर्षीय मान बहादुर भुजेल आफ्नै घर नजिकको भान्सा घरको चुलो छेउमा आइतबार मृत अवस्थामा फेला परेका छन्। 

यस्तै खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-५ बुद्ध चोकस्थित किराना पसल अगाडिको बरन्डामा सोही नगरपालिका-४ वडहरे बस्ने ७२ वर्षीय किशोर बहादुर तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jul 25, 2022| 13:13 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।