सोमबार, साउन १८, २०८३

काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का

सिन्धुपाल्चोकको केन्द्रविन्दु भएर भूकम्प गएको छ।
 |  सोमबार, साउन ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन ९, २०७९

काठमाडौं- सिन्धुपाल्चोकको केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार आज साँझ ६.७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।

सिन्धुपाल्चोकसँगै काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।

प्रकाशित: Jul 25, 2022| 07:11 सोमबार, साउन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।