इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको रु पाँच लाख लुटेको...
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश र जनताको हितका निमित्त आफ्ना गतिलाई अझ तीव्रताका साथ अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन्।
श्रीलंका, थाइलाइन्डसहित भारतको कन्याकुमारीदेखि काश्मिरसम्मको ४५ दिने लामो बाइक राइडिङ गरेको अनुभव बटुलेका कर्मासँग हिमाल, पहाड, तराईका अनकन्टार स्थलको रोमाञ्चक यात्रानुभव छ।
हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदको मुद्दा बढ्न थालेको छ। रसुवा जिल्ला अदालतमा गत आवमा दायर देवानी तथा फौजदारीसमेत विभिन्न किसिमका ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदका छन्।
मध्यरातमा हिरासतकी महिलालाई कोठामा लैजाने असईविरुद्ध बलात्कार मुद्दा दायर गरिएको छ। इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईंविरुद्ध बलात्कार मुद्दा दर्ता भएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८/७९ मा मुद्दा दायर गरेको छ।