शनिबार, साउन १६, २०८३

गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षा

गण्डकी प्रदेशको बाग्लुङ, कास्की, तनहुँ, गोरखा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं- गण्डकी प्रदेशको बाग्लुङ, कास्की, तनहुँ, गोरखा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ। 

गण्डकीमा आइतबार रातिदेखि नै भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले यी क्षेत्रमा थप वर्षा हुने भन्दै सुरक्षा अपनाउन आग्रह गरेको छ। 

प्रकाशित: Aug 01, 2022| 06:20 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।