आइतबार, जेठ ३, २०८३

चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-१६, लप्टनडाँडामा मोटरसाइकल पल्टिँदा एक जनाको ज्यान गएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

National life

चितवन- चितवनको भरतपुर महानगरपालिका-१६, लप्टनडाँडामा मोटरसाइकल पल्टिँदा एक जनाको ज्यान गएको छ।

गए राति करिब पौने ११ बजे शिवघाटबाट लप्टनडाँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ३१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय २२ वर्षीय अनिल महतोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।

प्रकाशित: Jul 31, 2022| 11:40 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।