आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

मुगुको छायाँनाथ-रारा नगरपालिका-१३ रुगागाउँनजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

National life

काठमाडौं- मुगुको छायाँनाथ-रारा नगरपालिका-१३ रुगागाउँनजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।

कर्णाली नदीबाट बालुवा लिएर गाउँतिर जाँदै गरेको लु४छ ७७६२ नम्बरको ट्याक्टर आइतबार बिहान करिब साढे ८ बजेतिर रुगागाउँनजिकै रुघा सिमाना भन्ने स्थानमा दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा छायाँनाथ-रारा-१३ रुगागाउँका २४ वर्षीय लोकेन्द्र लावड रहेका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको बताएका छन्।

प्रकाशित: Jul 31, 2022| 12:45 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।